New Moon [The Meadow] Lyrics
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
सिग्रेड न देऊ म बिडी खानीलाई माया न देऊ म हिडी जानेलाई ।।
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
हो ओ ओ ओ ओ
ओकालीको चिसो पानी खाईजाँऊ खाईजाऊ लाग्छ ।।
माथ्लो घरको तरुनीलाई लैजानु लैजानु लाग्छ ।
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
सिग्रेड न दे ऊ म बिडी खानीलाई माया न देऊ म हिडी जानीलाई
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
हो ओ ओ
त्यही तल्लो सिमसारहरैमा दुम्सी लुक्ने दुलो ।।
बल्ल बल्ल पाको छोरो टाउको मात्र ठूलो ।
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
सिग्रेड न देऊ म बिडी खानीलाई माया न देऊ म हिडी जानीलाई ।।
आगे आगे तोपैको गोला पछि पछि मिसिन गन बरर् ।।
पछि पछि मिसिन गन बरर् माया न देऊ म हिडी जानेलाई ।।
Writer(s): ALEXANDRE DESPLAT<br>Lyrics powered by www.musixmatch.com
More from 100 Relaxing Classics for Concentration
Loading
You Might Like
Loading
4m 2s · English